Khabar Samachar

Search
Close this search box.

प्रचार- प्रसारका क्रममा सिनामंगलमा केशव स्थापित र बालेन शाहको जम्काभेट

223
VIEWS

काठमाडौं । काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र अत्यधिक चर्चामा रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहको  सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरु आपसमा ठोक्किन पुगेका थिए । भेटमा  स्थापित र बालेनले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना दिएका थिए । एमालेका मेयर उम्मेदवार स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहितको जुलुस र बालेनको जुलुस आज बिहान ९ बजेतिर भेट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित