प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ ।

खसेकोभन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय