Khabar Samachar

श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण

218
VIEWS

काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि फेरि काठमाडौंमै अवतरण गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित