Skip to main content

Khabar Samachar

Search
Close this search box.

गोरखामा गोली चल्दा निर्वाचनमा खटिएकी कर्मचारी घाइते

221
VIEWS

 

गोरखामा गोली चल्दा निर्वाचनमा खटिएकी एक कर्मचारी घाइते भएकी छन्।

भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित खराखसे मतदान केन्द्रमा गोली चल्दा कर्मचारी मनिषा थापा घाइते भएकी छन्।

उनको खुट्टामा गोली लागेको छ।

स्थानीय सिद्धकाली मावि गोरखामा कांग्रेस, एमाले र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो।

सोही क्रममा विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित