काठमाडौँ — काठमाडौं महानगरपालिकाको मतगणना शनिबार हुने भएको छ ।शनिबार बिहान ८ बजे मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकासहित देशभरका पालिकामा मतदान भएको हो ।

Discussion about this post