Khabar Samachar

चामे ५ को वडाध्यक्षमा दुई उम्मेदवारको मत बराबर, गोलाप्रथाबाट एमाले विजयी

223
VIEWS

 

मनाङको चामे ५ को वडाध्यक्ष पदमा दुई उम्मेदवारले बराबर मत ल्याएका छन्। त्यसपछि गरिएको गोलाप्रथाबाट एमालेका कैले गुरुङ वडाध्यक्षमा विजयी भएका छन्।

एमालेका गुरुङ र कांग्रेसका उम्मेदवार फुर्वा लामा दुवैले ३०/३० मत पाएका थिए।चामे गाउँपालिका अध्यक्षमा भने लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्।

गुरुङ अघिल्लो पटक पनि वडाध्यक्ष निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित