Khabar Samachar

Search
Close this search box.

गोरखा नगरपालिका-१ को अध्यक्षमा कांग्रेसका कुँवर निर्वाचित

202
VIEWS

गोरखा नगरपालिका- १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर निर्वाचित भएका छन् ।

कुल खसेको एक हजार २१२ मतमध्ये उनले ४९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए ।कुँवरका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार गोविन्द प्रसाद भट्टराईले ३७१ र एमालेका उम्मेदवार कुमार बानियाँले २८० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित