काठमाडौं महानगरका दुईवटा वडाको मतगणना सुरु भएको छ।
वडा नं. १ र वडा नं. ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।
वडा नं. १ मा ५० मत गन्दा बालेनको लौरोलाई ११, रुखलाई ११ र सूर्यलाई ९ मत परेको छ।
वडा नं. ३२ मा २५ मत गन्दा बालेनलाई ११, रुखलाई ७ र सूर्यलाई ३ मत परेको छ।
समग्रमा दुवै वडामा बालेनले २२ मतसहित सुरुवाती अग्रता लिएका छन्।
Discussion about this post