Khabar Samachar

सल्यानको कुमाख १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

207
VIEWS

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्। वडा नम्बर १ मा वडाध्यक्ष र सदस्यहरुमा माओवादीको प्यानल नै विजयी भएको हो।

सुर्खेत– सल्यानको कुमाख गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्। वडा नम्बर १ मा वडाध्यक्ष र सदस्यहरुमा माओवादीको प्यानल नै विजयी भएको हो।

महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित