Khabar Samachar

बालेन्द्र साह दोब्बर मतले आगाडि

226
VIEWS

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले उत्साहजनक मत ल्याएका छन् । उनले तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा दोब्बर बढी मत पाएका छन् । कुल ६४७३ मत गणना हुँदा साहले २४५७ मत ल्याएका छन् ।

सिर्जनाले भने जम्मा ११६८ मत पाएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४२७ मतका साथ दोस्राे स्थानमा रहेका छन् । बालेन्द्रले बढी मत पाएपछि उनका समर्थक राष्ट्रियसभा गृह क्षेत्रमा उत्साहित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित