Khabar Samachar

दुर्घटना भएको ट्विनअटरको ‘ब्ल्याक बक्स’ फेला

212
VIEWS

मुस्ताङमा दुर्घटना भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) भेटिएको छ । दुर्घटना स्थल  थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा ब्ल्याक बक्स भेटिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले  बताए ।

सो ककपिट भ्वाइस रेकर्डर काठमाडौंमा ल्याएर छानविन समितिलाई हस्तान्तरण गरिने प्रवक्ता सिटौलाले बताए । सिटौलाले भने, ‘ककपिट भ्वाइस रेकर्डर भेटिँदा छानविन समितिलाई दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित