Khabar Samachar

Search
Close this search box.

प्रियंका रानी जोशी बनिन् २०२२ की मिस नेपाल

206
VIEWS

सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्।

शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज लगाइदिएकी छन्।’द काडमाण्डू पोस्ट मिस इन्टेलेक्चुअल ‘, ‘डाबर अमला मिस ब्युटिफुल हेयर’ को उपाधि रोज कँडेल, ‘बर्जर मिस ग्ल्यामर’ को उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन्। ‘ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट’ को उपाधि सरिशा श्रेष्ठले जित्न सफल भएकी छन्।

मिस नेपालकाे फाइनलमा २४ प्रतिस्पर्धी थिए। द हिडन ट्रेजरले प्रतिस्पर्धा आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित