Khabar Samachar

उपेन्द्र यादव बारा-२ बाट उम्मेदवार सिफारिस

203
VIEWS

जनता समाजवादी पार्टी(जसपा)ले बारा क्षेत्र नं २ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरेको छ।

जसपाको बारा जिल्ला कमिटीले यादवले चाहना राखेमा प्रतिनिधि सभाको लागि त्यहाँबाट उम्मेदवार बनाउन सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग राय वदको पनि नाम सिफारिस गरेको छ।२०७४ को निर्वाचनमा बारा क्षेत्र नं २ बाट रामसहायप्रसाद यादव निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित