Khabar Samachar

कांग्रेस नेता शेखर कोइरालाद्वारा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट आफ्नो उम्मेदवारी दर्ता

202
VIEWS

कांग्रेस नेता शेखर कोइरालाले मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

कोइरालाको अघिल्लो निर्वाचनमा जस्तै एमालेका लालबाबु पण्डितसँग प्रतिस्पर्धा हुँदैछ । पण्डित अघिल्लो निर्वाचनमा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित