काठमाडौं १, २, ३ ५ र ९ मा सोमबार विहानबाट मतगणना हुने भएको छ।
आइतबार बेलुका बसेको सर्वदलीय बैठकले ती क्षेत्रमा सोमबार विहानबाट मतगणना गर्ने समझदारी जुटाएको हो।
ती क्षेत्रमा विहान ७ बजेपछि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Discussion about this post