Khabar Samachar

कास्की–२ मा प्रतिनिधि सभामा स्वतन्त्र पार्टीको अग्रता

213
VIEWS

निर्वाचन कार्यालय कास्की  क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ वडा नम्बरबाट काेलपाटनकाे मतपेटिकाबाट गणना सुरु भएको हो ।

प्रतिनिधि सभा चुनावतर्फ ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता छ । उनले अहिलेसम्म ३ सय ८९ मत प्राप्त गरेका हुन्। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले २ सय ११ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय ४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्वणराज पन्तले १ सय २ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित