Khabar Samachar

Search
Close this search box.

ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणा विजयी

201
VIEWS

ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन्।

निर्वाचन आयोगले दिएको अन्तिम मत परिणामअनुसार राणाले २३ हजार ८९२ मत ल्याएका छन् भने नेकपा एमालेका सिलवालले १९ हजार २७८ मत ल्याएका छन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यहाँ उदयशमशेर राणा र नवराज सिलवालबीच नै प्रतिस्पर्धा थियो। सो निर्वाचनमा सिलवालले उदयशमशेरलाई पराजित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित