Skip to main content

Khabar Samachar

Search
Close this search box.

लुम्बिनी प्रदेश सभाको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित

206
VIEWS

लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी चयन भएकी छन्। आज बसेको प्रदेश सभा बैठकमा सभामुखमा घर्ती र उपसभामुखको लागि खाणको प्रस्ताव मात्र पेश भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित