Skip to main content

Khabar Samachar

Search
Close this search box.

क्युबाली पहलमानले बनाए पाँच ओलम्पिकमा स्वर्ण पदक जितेर कीर्तिमान

206
VIEWS

क्युबाली पहलमान मिजान लोपेजले लगातार पाँच ओलम्पिकमा एउटै प्रतियोगितामा स्वर्ण पदक जितेर इतिहास रचेका छन्।उनले पुरुष ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा स्वर्ण पदक जितेर लगातार पाँचौँपटक व्यक्तिगत उपाधि जितेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित