Skip to main content

Khabar Samachar

Search
Close this search box.

धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना

203
VIEWS

काभ्रेपलाञ्चोकको धुलिखेलबाट पाँचखातर्फ गइरहेको एउटा ट्रक दुर्घटनामा परेको छ। बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनीको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त आइचर गाडी (ट्रक) दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनामा अन्दाजी ३०–३५ वर्षीय चालक गम्भीर घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित