Khabar Samachar

Search
Close this search box.

सरकरले सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लियो

203
VIEWS

सरकरले सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिएको छ। चौतर्फी विरोध र सोमबार काठमाडौँमा भएको जेनजीहरुको प्रदर्शनपछि सरकारले सामाजिक सञ्जालहरूमाथि लगाएको प्रतिबन्ध फिर्ता लिएको छ। सोमबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित