जेन-जी मुभमेन्ट अलायन्सले भदौ २३ र २४ को घटनाबारे छानविन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरेको भन्दै अलायन्सले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रधानमन्त्री निजी सचिवालयमा ध्यानाकर्षणसहितको मागपत्र दर्ता गराएका हुन् । आयाेगले प्रतिवेदन लुकाउन खाेजिएकाे उनीहरूकाे आशंका छ ।
अन्तरिम नागरिक सरकारले जेनजीका अन्य माग सम्बोधन गर्ने अपेक्षाअनुसार काम नभएको उनीहरुको भनाइ छ ।
































Discussion about this post