Khabar Samachar

Search
Close this search box.

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

202
VIEWS

कांग्रेस केन्द्रीय कार्यसम्‍पादन समितिको बैठक सरेको छ।

बिहीबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि मंगलबार बिहान ९ बजेका लागि उक्त बैठक बोलाइएको थियो।

तर सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै मिति परिवर्तन भएकोबारे उनले जानकारी दिएका हुन्।

सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा मंगलबार अपराह्न ४ बजेका लागि बैठक बोलाएको थियो। छिट्टै मन्त्रिपरिषद् गठन गर्ने भने पनि गठबन्धनले निर्णय भने गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित