Khabar Samachar

राष्ट्रपतिको सल्लाहकारमा सुनील थापा नियुक्त

204
VIEWS

राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक  सल्लाहकारमा  पूर्वमन्त्री सुनील थापा नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकारमा नियुक्ति गरेको थापाले इकागजलाई जानकारी दिए ।

पूर्वमन्त्री थापा कांग्रेसका केन्द्रीय सदस्य छन् । उनी यसअघि पार्टीमा सहमहामन्त्री समेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित