Skip to main content

Khabar Samachar

Search
Close this search box.

ढाकाकुमारले व्यवसायी प्रसाईँसँग कुराकानी गरेको रास्वपाको निष्कर्ष

202
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. ढाकाकुमार श्रेष्ठ व्यवसायी दुर्गा प्रसाईँसँग कुराकानी गरेको निष्कर्ष निकालेको छ । बुधबार केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको बैठकले व्यवसायी प्रसाईँसँग श्रेष्ठले फोनमा कुराकानी गरेर दुई करोड रुपैयाँ मागेको निष्कर्ष निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित