भारतमा उपचार गरिरहुनु भएका नेपाली काग्रेशका सासद डा चन्द्र भण्डारीको तर्फ देखि सम्पुर्ण नेपाली हरुको लागि नव वर्ष २०८० को शुभकामना सन्देश प्रदान गर्नु भएको छ । सन्देशमा उहाले हामी स्वदेशमा वा विदेशमा बस्ने नेपालीहरु वि.सं २०८०को उपलक्ष्यमा नयाँ वर्ष मनाई रहेका छौ ।
एक अर्कोले सुख, शान्ति, समृद्धिको कामना गरिरहेका छौ । यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख शान्ति, समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु।
मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरू सित म सहभागी हुन सकेको छैन् ।
तपाईहरुको माया, सद्भाव, प्रेम र प्राथनाको कारण मेरो स्वास्थ्यमा सुधार भईरहेको छ।
छिटै नै म तपाईहरु सित उपस्थित भएर त्यही नै मेरो स्वास्थ्य उपचार गर्ने छु र यस नयाँ वर्ष को उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका थिए। सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो। फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ।
स्रोत : बोधराज कडेल
Discussion about this post