नेपाली काग्रेस कोहलपूर -३ वडा कार्य समितिले मिति २०८० साल बैशाख ०८ गते शुक्रबार का दिन नब बर्ष २०८० साल को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन गरेको छ। उक्त कार्यक्रम का निम्ति प्रमुख अतिथी का रुप मा नेपाली काङ्रेस बाके जिल्ला का सभापती श्री नारायाण प्रसाद गौडेल ज्यू ले गर्नु भएको थियो भने विशेष अतिथिका रुप मा लुम्बिनी प्रदेस सदस्य श्री अन्जना पाण्डे ज्यू ले गर्नु भएको थियो । यसै गरि अतिथी को आशान ग्रहन मा क्रमस ; १. कृष्ण बाहादुर कार्की जिल्ला उप-सभापती २. भनुभक्त भट्टराई – माहासमिती सद्स्य ३.चिन्तामणी धिताल माहा समिती सदस्री ४. राजेन्द्र श्रेष्ठ जिल्ला सदस्य तथा जनजती माहा सघ मा अध्यक्ष ५. सुधान्सु कोईराला जिल्ला सचिब ६. यज्ञ बाहादुर बस्नेत जिल्ल कोषाध्यक्षम ७. मन प्रसाद अचार्य जिल्ला सदस्री ८. निराजन चलाउने जिल्ल सदस्री ९. धुर्ब शाही क्षेत्रीय कोषाध्यक्ष १०. मुक्ती प्रसाद न्यौपाने – कालिकोट पूर्ब जिल्ल सभापति ११. प्रकास शिग्देल पूर्ब नेबिस सभापती १२. धर्म बाहादुर शाही क्षेत्रीय सदस्य १३. द्रोण प्रसाद जैसी क्षेत्रीय सदस्री रहेका थिय भने यस कार्यक्रम को सन्चालन तथा सन्योजन वडा कार्यसमितिका प्रखर बक्ता नेपाली काग्रेस का वाडा प्रबक्ता श्री मोहन नाथ योगि ज्यू ले गर्नु भएको थियो । सथै यस कार्यक्रम को स्वागत मन्तब्या ऋषि सापकोटा ले गर्नु भएको थियो भने यस कार्यक्राम को सभापतित्व वडा सभापती श्री गणेश बाहादुर थापा ले गर्नु भएको भने बिसर्जन पनि उहाले नै गर्नु भएको थियो। यश कार्यक्रम को स्वगत मन्तब्य निम्न ब्यक्ती हरु ले राख्नु भएको थियो। नारायण प्रसाद गौडेल कृष्ण बहादुर कार्की अन्जना पाण्डे बिरेन्द्र कुमार शाह राजेन्द्र श्रेष्ठ भानुभक्त भट्टराई सगिता पौडेल सुवेदी हुर्मत न्यौपाने प्रकाश सिक्देल चिन्त्तामणी धिताल लगायन विभिन्न ओदाका पदाधिकारी हरु ध्दारा नब बर्ष २०८० साल को शुभकामना ब्यक्त गरेका थिय
Discussion about this post