डा. मिनेन्द्र रिजाल कांग्रेसको केन्द्रीय सदस्य मनोनित

205
VIEWS

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनयन गरेका छन्।

कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १ बमोजिम रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित