Khabar Samachar

पाकिस्तानको सर्वाेच्च अदालतले दियो पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश

203
VIEWS

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ।सर्वाेच्च अदालतले गिरफ्तारी गैरकानुनी भएको फैसला गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो।

बीबीसी हिन्दीका अनुसार सर्वोच्च अदालतले इमरान खानलाई इस्लामावाद हाई कोर्टमा जान भनेको छ र उसले जे निर्णय गर्छ त्याे स्वीकार गर्नुपर्नेछ।भ्रष्टाचारको मुद्दामा इमरान खानलाई गत मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो।

उनका वकिलहरूले सर्वोच्च अदालतमा इमरान खानको गिरफ्तारी अवैध भएको तर्क गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित