Skip to main content

Khabar Samachar

Search
Close this search box.

भारतको महाकालेश्वरमा प्रधानमन्त्री प्रचण्डले गरे पूजाआजा

213
VIEWS

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाआजा गरेका छन्।

शुक्रबार दिउँसो मन्दिरमा पुगेका उनले पूजाआजा गरेका हुन्। पूजामा भ्रमण दलमा रहेका  सरकारका अन्य मन्त्रीहरू पनि सहभागी थिए।

यसअघि आजै उनी नयाँदिल्लीबाट मध्य प्रदेश पुगेका थिए। इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित