धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आदिपुरुगा प्रदर्शन नगर्न निर्देशन दिएका छन् ।
बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर उनले यस्तो निर्देशन दिएका हुन् ।
यसअघि काठमाडौं महानगर र पोखरा महानगरले आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाइसकेका छन् ।
सुरुमा काठमाडौंका मेयर बालेन शाहले चलचित्रमा रहेको संवाद हटाउन तीन दिने अल्टिमेटम दिएका थिए ।
Discussion about this post