Khabar Samachar

व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड माग्ने एक जना पक्राउ

223
VIEWS

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्काउने एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रमेश गुरुङ रहेका छन्। गुरुङलाई मंगलबार महाराजगञ्जबाट पक्राउ गरिएकाे सिआइबीका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए।

पक्राउ परेका गुरुङले व्यवसायी प्रसाईंलाई ३० कराेड माग्दै नदिए ज्यान मार्ने धम्की दिएका थिए।

ज्यान मार्ने धम्की आएसँगै व्यवसायी प्रसाईंले प्रहरीमा उजुरी गरेका थिए। साेही उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएकाे हाे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित