Khabar Samachar

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

209
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

आज बसको मन्त्रिपरिषद् बैठकले सीताको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीले सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

“राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको छ,” मन्त्री प्रकाश ज्वालाले जाानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित