Khabar Samachar

चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमणमा नजाने बालेन शाहको निर्णय

216
VIEWS

चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमणमा नजाने बालेन शाह ले बाताएका छ । हाले चिनले सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ चुच्चे नक्सा नराखेको भन्दै सो कार्यक्रममा नजाने निर्णय गएको सार्वजनिक सन्जाल मार्फत जानकारी गराएका छ ।

उनले लेखेका छन : –

हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित