Khabar Samachar

Search
Close this search box.

कांग्रेसले स्थगित गर्‍यो बिपी साहित्य महोत्सव

203
VIEWS

नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि बिपी साहित्य महोत्सव भइरहेको थियो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी साहित्य महोत्सव स्थगित गरिएको छ।

संविधानसभाका तत्कालीन अध्यक्ष, नेकपा एमालेका नेता सुवास नेम्वाङको गए राति निधन भएको थियो।

बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित