Skip to main content

Khabar Samachar

Search
Close this search box.

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

209
VIEWS

न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले उक्त निर्णय गरेको हो ।

उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधानन्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित