Skip to main content

Khabar Samachar

Search
Close this search box.

पूर्वप्रधानमन्त्री माधव नेपाल कानुनी परामर्शमा

208
VIEWS

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कानुन व्यवसायीसँग परामर्श सुरु गरेका छन्।

सर्वोच्च अदालतले ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग गरेपछि नेपाल कानुनी परामर्शमा जुटेका हुन्।

 

नेपालले परामर्शका लागि काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा कानुन व्यवसायीहरुलाई बोलाएका थिए। डा चन्द्रकान्त ज्ञवाली, गोविन्द बन्दी र ललितकुमार बस्नेतलगायतसँग उनले छलफल गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित