Khabar Samachar

Search
Close this search box.

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

219
VIEWS

 

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले पनि देश छाडेका छन्।

गोलनेपाल डटकमले सार्वजनिक गरेको तस्बिरअनुसार शुक्रबार बिहान उनी अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन्। नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।  उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित