Khabar Samachar

Search
Close this search box.

भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

202
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन्।

उनी नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार बझाङ पुगेका हुन। प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका बझाङका केही स्थानको अवलोकलन गर्नेछन्।त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तक्रिया गर्ने लगायत कार्यक्रम तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित