Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाललाई चौथो सफलता

204
VIEWS

नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाललाई गुल्सन झाले नै चौथो सफलता दिलाएका छन् । यसअघि यूएईको तेस्रो विकेट पनि गुल्सनले नै लिएका थिए ।

मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले नवौँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो ।काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाललाई गुल्सन झाले नै चौथो सफलता दिलाएका छन् । यसअघि यूएईको तेस्रो विकेट पनि गुल्सनले नै लिएका थिए ।

मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले नवौँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो ।

नेपालका गुल्सनले गरेको बलमा यूएईका आसिफ खान सन्दीप जोराबाट क्याच भए । आसिफ १५ रन बनाएर आउट भए ।

जारी खेलको १० ओभर समाप्त हुदा यूएईले चार विकेट गुमाएर ६२ रन बनाएको छ । यसअघि नेपालका लागि पहिलो विकेट सोमपाल कामीले पहिलो ओभरमै लिएका थिए । यस्तै करण केसीले दोस्रो सफलता दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित