काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठकमा जनता समाजवादी पार्टीले वीरगन्ज महानगरपालिकासहित तीन उपमहानगरपालिकामा दाबी गरेको छ ।
जसपाले विराटनगर महानगरपालिकामा समेत आफ्नो शक्ति रहेको जनाएको छ । वीरगन्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा जसपाको दाबी पेश भएको छ ।
जसपाका एक नेताका अनुसार वीरगन्ज महानगरपालिकासहित जनकपुरधाम र नेपालगञ्ज बटम लाइन हो ।
Discussion about this post