Khabar Samachar

तीनकुनेमा युवा संघको प्रदर्शन

204
VIEWS

नेकपा एमालेनिकट युवा संघले सरकारविरुद्ध काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ ।प्रदर्शनका लागि युवा संघसँगै एमालेका विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता तीनकुने पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित