नेकपा एमालेनिकट युवा संघले सरकारविरुद्ध काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ ।प्रदर्शनका लागि युवा संघसँगै एमालेका विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता तीनकुने पुगेका छन् ।

Discussion about this post