Khabar Samachar

संसदमा विपक्षी दलहरुको नाराबाजी, तीन मन्त्रीको राजीनामा माग

201
VIEWS

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् । विवादित तीन मन्त्रीको राजीनामा माग्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेका हुन्।

अवरोध गर्नुअघि एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्‍याएका हुन् । उनले प्रधानमन्त्रीले आजै संसद्मा जवाफ दिनुपर्ने बताए।

यस्तै, राप्रपाले पनि बालकुमारी घटनासहित मिटरब्याजपीडित र दूध उत्पादक किसानको समस्या समाधान समाधान गर्न सरकारको ध्यानाकर्षण जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित