Khabar Samachar

यौन दुर्व्यवहार आरोपमा कृष्ण कँडेलविरुद्ध मुद्दा

223
VIEWS

कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन् ।

आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावी सहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

उनी सञ्चालक रहेको इन्द्रेणी कार्यक्रमकी कलाकार तथा कर्मचारी रहेकी एकजना महिलाले आफूमाथि पटकपटक यौन दुर्व्यहार प्रयास भएको भन्दै कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन्।यसअघि नै कँडेलले आफ्नो गाली बेइज्जती भएको भन्दै ती महिलाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित