Skip to main content

Khabar Samachar

Search
Close this search box.

राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले नलिने, एकीकृत समाजवादी पाउने

226
VIEWS

सत्ता गठबन्धनमा रहेको पाँच दलबीच मंगलबार नयाँ सहमति भएको छ। राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको पूर्वसन्ध्यामा नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच सात बुँदे सहमति भएको हो। अहिले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल छिन्।

फागुन २१ मा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष एमालेले लिने सहमति सत्ता गठबन्धनमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित