Khabar Samachar

टोपबहादुर रायमाझी अस्पताल भर्ना

216
VIEWS

एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई जेलबाट अस्पताल लगिएको छ । रायमाझीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जेलबाट अस्पताल लगिएको हो।

रायमाझीको मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई मनमोहन अस्पतालमा लगिएको  हो ।  नक्कली भुटानी  शरणर्थी प्रकरणमा जेल परेका रायमाझीलाई उक्त अस्पतालमा ४७८ नम्बरको वेडमा राखिएको पारिवारिक स्रोतले जनाएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित