Skip to main content

Khabar Samachar

Search
Close this search box.

त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुखमा विष्णुप्रसाद कोइराला

207
VIEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी सहसचिव विष्णुप्रसाद कोइरालालाई दिइएको छ । पाँचथरका सीडीओ सहसचिव कोइरालालाई मन्त्रीस्तरीय निर्णयबाट अध्यागमनमा पठाइएको हो ।

त्यहाँ कार्यरत तीर्थराज भट्टराईलाई भने मन्त्रालय सरुवा गरिएको छ । उनलाई २०८१ असोज २३ गते प्रमुख अध्यागमन अधिकृत बनाइ पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित