Skip to main content

Khabar Samachar

Search
Close this search box.

गृहमन्त्रीद्वारा सुरक्षा समिति बैठक आब्हान

208
VIEWS

गृहमन्त्री रमेश लेखकले सुरक्षा समिति बैठक बोलाएका छन्।

मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी जेठ १५ गते हुने राजावादीको प्रदर्शनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल हुन लागेको गृह मन्त्रालय स्रोतले जानकारी दियो।

बैठक केहीबेरमा बस्दैछ।

उक्त बैठकमा प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सम्बन्धित क्षेत्रका सुरक्षा प्रमुखहरू उपस्थित हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित