Skip to main content

Khabar Samachar

Search
Close this search box.

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

204
VIEWS

निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकले निजामती सेवा विधेयक-२०८० बहुमतले पारित गरेको हो।

अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पुनः प्रतिनिधि सभामा आउने छ।

प्रतिनिधि सभाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित