Khabar Samachar

Search
Close this search box.

प्रदर्शनकारीले लगाए हिल्टन होटलमा आगो

202
VIEWS

काठमाडौं महानगरपालिका-१ नक्सालस्थित रहेको हिल्टन होटलमा आगजनी भएको छ।

मंगलबार दिउँसो प्रर्दशन गरिरहेकाहरूले १ बजेतिर हिल्टनमा आगजनी गरेका हुन्।

केहीबेर अगाडिदेखि आगजनी भइरहेको प्रहरीले बताएको छ।

सोमबार जेनजीहरूले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएको छ भने झण्डै ३ सय जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित